यहाँ उपलब्ध फोन नम्वर तथा विवरणका सम्बन्धमा हाम्रो स्वीकारोक्ति
यहाँ उपलब्ध गराइएका सम्पूर्ण नम्बर तथा विवरणहरु सामाजिक संजाल, विभिन्न वेव पोर्टल मार्फत लिइएका तथा व्यक्ति/समूहले सिफारिस गरिएका हुन्, यसर्थ केही नम्बर/विवरण आधिकारिक नहुन पनि सक्दछन साथै कतिपय अवस्थामा उपलब्ध नहुन वा नउठन पनि सक्नेछन, यसर्थ यसले पर्नसक्ने असुविधाप्रति हामी अग्रिम क्षमाप्राथी छौं ।
कोभिड-१९ सम्बन्धि समस्या आएमा तलको हटलाइन नम्बरको प्रयोग गर्नुहोस् !
११३३ (२४सै घण्टा), १११५ (६:००-१०:००), ९८५१२५५८३९ , ९८५१२५५८३७. ९८५१३१०५८१, ९८५१२५५८३७ (२४ सै घण्टा उपलब्ध)