All Knowledgebase Articles

होम आइसोलेसनमा रहनुभएकालाई चिकित्सीय परामर्श सम्बन्धि नम्बरहरु

होम आइसोलेसनमा रहनुभएका कोभिड-१९ का विरामीहरुलाई चिकित्सीय परामर्श, उपचार तथा प्रेषण (referral) सेवाको आवश्यकता भएमा तलका स्वास्थ्य संस्था र सोमा आबद्ध डाक्टरहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ । आवश्यकतामा सेवा लिन नहिच्किचाउनुहोला, सम्पर्क गर्नुहोला ! Shaan Nepal, Kathmandu चिकित्सकको नाम सम्पर्क नम्बर Rajan Sah 98444137098 Sofiya Adhikar 9843172503 Pratibha Bhandari 9849607300 Shudhanshau Awivedi 9843576969 Sumit Sah 9820706110…

Remdesivir पाउन सकिने स्थान/नम्बर

आयान हेल्थ केयर रेम्ड़ेसिभिर औषधिको नेपालको लागि आधिकारीक आयातकर्ता हो ।आयान हेल्थ केयरको अधिकारी नम्बर नेपाल सरकारको स्वास्थ विभाग मार्फत उपलब्ध गराइएको हो । 9800555910 (Dr. Abul Ansari)9810194416 (Subash)9841506370 (Bimal)9851124639 (Kamal) प्रति भाएल रू. ४,९००/- Ways International Pvt. Ltd. यस आयातकर्ताले बंगलादेशबात उत्पादित हुने प्रति भाएल 100mg/20ml को इन्जेक्सन आयात गर्ने गर्दछ । 9851030272 (Anul…

अस्पतालहरुका निम्ति अक्सिजन व्यवस्थापन नम्बर

कोभिड-१९ अस्पतालहरुमा अक्सिजनको आपूर्तिलाई सहजीकरण गर्नुपरे २४ सै घण्टा खुला रहने नम्बर 9851310581, 9851310584 इमेल गर्नको निम्ति: heoc1133@gmail.com

मुर्दा व्यवस्थापनका सम्बन्धि नम्बरहरु

कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका व्यक्त्तिहरुको अन्त्यष्टि तथा मुर्दा व्यवस्थापन विभिन्न जिल्लामा सेना वा स्थानीय निकायले तोकेबमोजीम हुने गरेको छ । यसको निम्ति नेपाल सरकारले हटलाइनको व्यवस्था गरेको छ; यहाँलाई आवश्यकता परेको अनुसार तलको हटलाइनमा सम्पर्क गरेर थप बुझ्न सक्नुहुनेछ : ✆ 1140, 105 काठमाडौं उपत्यका भित्रको निम्ति – पशुपति आर्यघाट सेवा केन्द्र –…

देशभरीका Covid Lab विवरण

निम्न ल्याबहरुमा कोभिड-१९ को निम्ति आवश्यक PCR Test हुने गर्दछ !तपाईलाई कोरोना परिक्षण हुने नजिककोअस्पतालको विवरण आवश्यक परेमा यहाँ क्लिक गर्नुहोस् ! कोशी अस्पताल, बिराटनगर Rangeli Road, Biratnagar 56700+977 21-570103koshihospital.gov.npView in Google Maps प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगर Biratnagar 56613+977 21-521049pphl.p1.gov.npView in Google Maps कोशी अस्पताल, बिराटनगर Rangeli Road, Biratnagar 56700+977 21-570103koshihospital.gov.np बि पि कोईराला स्वास्थ्य…

घरमै गर्न सकिने PCR Test सेवा

निम्न स्वास्थ्य-सेवाप्रदायक संस्था मार्फत यहाँले घरमै बोलाएर आफ्नो PCR Test गर्न सक्नुहुनेछ ! Crystal Diagnostic Pvt. Ltd. टेस्ट गर्न लाग्ने समयावधि – ४ देखि ६ घण्टास्थान : सिनामंगल, काठमाडौंशुल्क : उल्लेख नगरिएको01-456102001-456102101-45610309802301020 (WhatsApp) Hamro Medical Sewa शुल्क: रू २,०००/-स्थान: पुतलीसडक, काठमाडौं98433466059843346607अनलाइन परामर्शMeeting ID : 928 7344 6274Invitation Link: https://zoom.us/j/92873446274