➤ तपाई वा तपाईको कोभिड संक्रमति बिरामीको निम्ति Medicine को आवश्यकता परेको छ भने यहाँले 'New Topic' मार्फत लेख्न सक्नुहुनेछ । ➤ यदि तपाईले सहयोग गर्न सक्नुहुन्छ भने Replies मार्फत Medicine को व्यवस्था गरेर वा सो सम्बन्धि जानकारी उपलब्ध गराएर सहयोग गर्न सक्नुहुनेछ ।