मुर्दा व्यवस्थापनका सम्बन्धि नम्बरहरु

कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएका व्यक्त्तिहरुको अन्त्यष्टि तथा मुर्दा व्यवस्थापन विभिन्न जिल्लामा सेना वा स्थानीय निकायले तोकेबमोजीम हुने गरेको छ । यसको निम्ति नेपाल सरकारले हटलाइनको व्यवस्था गरेको छ; यहाँलाई आवश्यकता परेको अनुसार तलको हटलाइनमा सम्पर्क गरेर थप बुझ्न सक्नुहुनेछ :

1140, 105

काठमाडौं उपत्यका भित्रको निम्ति – पशुपति आर्यघाट सेवा केन्द्र – 01-4492999

यहि पृष्ठमा हामीले जिल्लागत रुपबाट अन्त्यष्टि व्यवस्थापन सम्बधि आवश्यक नम्बरहरु थप्दै जानेछौ !

४ जेष्ठ २०७८, मंगलवार
Was this article helpful?