Covid उपचार हुने सरकारी अस्पतालहरु

प्रदेश १ का सरकारी अस्पतालहरु

नामफोन नम्बर
भोजपुर जिल्ला अस्पताल०२९–४२०१८८
धनकुटा जिल्ला अस्पताल०२६–५२०१३५
इलाम जिल्ला अस्पताल०२७–५२००३३
मेची अञ्चल अस्पताल (झापा)०२३–५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ)०३६–४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर)०२१–५७०१०३
०२१–५३०१०३
९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल९८५२८४१११६
मनाङ अस्पताल०६६–४४०१९७
९८६१२४२७८३
९८४१३६३६५५
पाँचथर जिल्ला अस्पताल०२४–५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल०२९–५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल०३८–५२०१८८
सुनसरी जिल्ला अस्पताल०२५–५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल०२४–४६०८७७
तेह्रथुम जिल्ला अस्पताल०२६–४६०१८८
उदयपुर जिल्ला अस्पताल०३५–४२०१८७

प्रदेश २ का सरकारी अस्पतालहरु

नामफोन नम्बर
नारायणी उप–क्षेत्रिय अस्पताल (पर्सा)०५१–५२१०५३
बारा जिल्ला अस्पताल९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा)०४१–५२०९१८
९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी)९८१६०७७९८५
०३१–५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल९८४९४७६७९३
बर्दिबास अस्पताल९८१५३९४२०३

प्रदेश ३ (बाग्मती प्रदेश) का सरकारी अस्पतालहरु

नामफोन नम्बर
सिन्धुली जिल्ला अस्पताल०४७–५२०१४५
रामेछाप जिल्ला अस्पताल०४८–४००११४
दोलखा जिल्ला अस्पताल०४९–४००१११
भक्तपुर जिल्ला अस्पताल०१–६६१०७९८
०१–६६१६०१०
धादिङ जिल्ला अस्पताल०१०–५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक०११–४९०४९७
पाटन अस्पताल, ललितपुर०१–५५२२२९५
०१–५५२२२७८
०१–५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट०१०–५६०२३१
०१०–५६०१८८
रसुवा अस्पताल, रसुवा०१०–५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक०११–६२०१०३
०११–६२०३४४
भरतपुर अस्पताल, चितवन०५६–५२०१११
०५६–५२४३००
०५६–५२४०९०
हेटौडा अस्पताल, मकवानपुर०५७–५२०३०५

काठमाडौं जिल्ला भित्रका सरकारी अस्पतालहरु

नामफोन नम्बर
त्रि। वि। शिक्षण अस्पताल०१–४४१२३०३
०१–४४१२५०५
०१–४४१२६०५
वीर अस्पताल०१–४२२१११९
निजामति कर्मचारी अस्पताल०१–४१०७०००
श्री वीरेन्द्र अस्पताल०१–४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल०१–४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल०१–४२७०५५३

प्रदेश ४ (गण्डकी प्रदेश) का सरकारी अस्पतालहरु

नामफोन नम्बर
बागलुङ जिल्ला अस्पताल०६८–५२०२८८
०६८५२०१८८
पर्वत जिल्ला अस्पताल०६७–४२०११९
९८५७६२१११९
कास्कीका अस्पताल०६१–५२०४६१
०६१–५२०३९०
तनहुँ जिल्ला अस्पताल०६५–५६०२०३
०६५–४१४३७७
गोरखा जिल्ला अस्पताल०६४–४२०९१८
लमजुङका अस्पताल९८५६०४६११९
०६६–५२०११९
मनाङ अस्पताल०६६–४४०१९७
९८६१२४२७८३
९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल०६९–४४०२९१
९८५७६४९५५५
९८४६७२३०८१
९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल०६९–५२०५२५
९८५७६२३१८८
९८५६०५९७०१
नवलपुर अस्पताल०७८–५४०५३१
स्याङजा जिल्ला अस्पताल०६३–४२०२३९
९८४००७१२८४

प्रदेश ५ (लुम्बिनी प्रदेश) का सरकारी अस्पतालहरु

नामफोन नम्बर
कपिलवस्तु जिल्ला अस्पताल०७६–५६०२००
अर्घाखाँची जिल्ला अस्पताल०७७–४२०२५७
गुल्मी जिल्ला अस्पताल०७९–५२००५०
पाल्पा अस्पताल०७५–५२०१५४
राप्ती उपक्षत्रीय अस्पताल दाङ०८२–५६२३६५
प्युठान जिल्ला अस्पताल०८६–४६००५६
रोल्पा अस्पताल९८४९४०२५१९
९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल०८८–४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके०८१–५२०१२०
बर्दिया जिल्ला अस्पताल०८४–४२११७७
रुपन्देही, भिम अस्पताल९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल०७१–५४०२००

प्रदेश ६ (कर्णाली प्रदेश) का सरकारी अस्पतालहरु

नामफोन नम्बर
जुम्ला जिल्ला अस्पताल०८७–५२०३५५
हुम्ला जिल्ला अस्पताल०८७–६८०१२०
कालिकोट जिल्ला अस्पताल०८७–४४०१३३
मुगु जिल्ला अस्पताल०८७–४६०१६१
डोल्पा जिल्ला अस्पताल०८७–५५०११०
९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल०८८–५२००६१
रुकुम जिल्ला अस्पताल०८८–५३०११५
दैलेख जिल्ला अस्पताल०८९–४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय०८९–४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल०८३–५२०२००

प्रदेश ७ (सुदूरपश्चिम प्रदेश) का सरकारी अस्पतालहरु

नामफोन नम्बर
जिल्ला अस्पताल अछाम०९७–६२०१८८
९७–६२५०६२
जिल्ला अस्पताल बैतडी०९५–५२०५१४
जिल्ला अस्पताल बझाङ०९२–४२१०१८
जिल्ला अस्पताल बाजुरा०९७–५४१०१३
उप–क्षेत्रीय अस्पताल डडेल्धुरा०९६–४१०२५४
चिरीन्जोबी अस्पताल०९६–४२०७८०
जोगबुढा अस्पताल०९६–४११००८
जिल्ला अस्पताल दार्चुला०९३–४२०१८८
९८४८८९६७२०
गोकुलेश्वर अस्पताल९३–४०००८८
९८४८९०४८१९
९८६५६७०८८२
जिल्ला अस्पताल डोटी०९४–४२०११४
सेती अञ्चल अस्पताल, कैलाली०९१–५२१२७१
टिकापुर अस्पताल०९१–५६०१५०
घोडाघोडी अस्पताल०९१–४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर०९९–५२११११
४ जेष्ठ २०७८, मंगलवार
Was this article helpful?